Logo

नागरिक टेलिभिजन

पाणिनि-३, अर्घाखाँची

Live TV

कार्यक्रमहरू

  • नागरिक समाचार
  • पाणिनि दर्पण
  • प्रदेश सभा सेरोफेरो
  • दिगदर्शन
  • समृद्ध लुम्बिनी प्रदेश
  • समय सम्वाद
  • नारी आवाज
  • पाका पुस्ता
  • हाम्रो स्वास्थ्य

हाम्रो बारेमा

अर्घाखाँची जिल्ला पाणिनि गाउपालिकामै पहिलो पटक पृथक पहिचानका साथ नागरिक टेलिभिजन स्थापना भएको छ । जे देख्छौं त्यही देखाउछौं भन्ने मूलनारा बनाउदै विक्रम सम्वत् २०८१ सालमा स्थापना भएको टेलिभिजन हो नागरिक टेलिभिजन । पाणिनि गाउपालिका वडा नं. ३ दुर्गाफाटमा मुख्य कार्यालय रहेको नागरिक टेलिभिजन २४ सै घण्टा सञ्चालनमा छ । संचार र पत्रकारिताको क्षेत्रमा सक्रिय दक्ष र अनुभवि समूहले संचालन गरेको यो टेलिभिजनले आर्थिक, सामाजिक र समष्टिगत विकासका सवालहरुलाई प्राथमिकतामा राखेको छ ।

थप जानकारी

भिडियोहरू

थप भिडियोहरू